close
The Wayback Machine - https://web.archive.org/web/20210726232043/https://newsofnepal.com/

Image

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै आज उपत्यकामा थपिए ९९९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको


Image

न्युज अफ नेपाल, काठमाडौ । नेपाल सरकारले कोरोनाविरुद्धको खोप विभिन्न मुलुकबाट असोज मसान्ता भित्र थप १करोड ५ लाख ४८ हजार मात्रा ल्याउँने पूर्व तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संघीय प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो-


न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । बहस र छलफलका लागि भनेर सार्वजनिक गरिएको दस्तावेजमा उनले संघीयताले थप भ्रष्टाचार मौलाएको र धर्मनिरपेक्षताको सन्दर्भमा जनमत संग्रह गर्नुपर्ने धारणा राखेका छन् । दस्तावेजमा भनिएको छ, ‘धर्मनिरपेक्षताबारे


न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ


Image
मुख्य समाचार

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

Image

काठमाडौ‌ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री

यो साता धेरै पढिएको
विशेष

राजतन्त्र : नेपालले बेलायती वैभव किन नलिने ?

अनिल पाण्डे नेपाल र विदेशमा रहेका नेपालीहरुमा पछिल्लो समय मुलुकको राजनीतिक तथा शासकीय स्वरुपको स्थायित्वका लागि राजाको आवश्यकता रहेछ भन्ने सबैले महसूस भएको पाइएको छ

मनसुनको शुरुवातमै विपद्ले निम्त्याएको दुःख (विवरणसहित)

काठमाडौँ । बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो । जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा

विप्लवको भेटवार्ता: वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

अशोक घिमिरे, काठमाडौँ । मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते

बालुवाटारबाट नारा-जुलुससहित बालकोट फर्किए ओली (फोटो फिचर)

न्युज अफ नेपाल, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन्। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६


फोटो कथा
आशामरु

२०७७ सालमा न्याय क्षेत्र

Image

गत वर्ष न्याय क्षेत्रमा केही चर्चित घटनाहरू भए । त्यसमध्ये केही घटनाहरूबाट नेपालको राजनीतिक गतिविधि नै ‘युटर्न’ को अवस्थामा आयो । प्रतिनिधिसभा विघटन गरिएको कार्य